आज प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेस गरिँदै

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्दै छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिँउसो १ बजे बोलाइएको छ । सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो । प्रत्येक … Continue reading आज प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेस गरिँदै